गृहपृष्ठ पूर्वाधार
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्षका लागि निर्धारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापर्वाही गरेको र जिम्मेवारपूर्ण ढङ्गले कार्यसम्पादन नगरेको पाइएको छ । आफैँले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयन नगरेको पाइएपछि...
पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको रु २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको हो...
म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि...
शुक्लागण्डकी नगरपालिका–३ स्थित दुलेगौडा–हर्कपुर सडकखण्डको स्तरोन्नति विसं २०७८ माघ १० गतेभित्र भइसक्नुपर्ने थियो । त्यसका लागि पूर्वाधार विकास कार्यालय तनहुँले निर्माण व्यवसायीसँग विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो । तर निर्माण व्यवसायीको लापरवाहीका कारण उक्त सडक स्तरोन्नति करिब...
बिहानै क्रिकेटप्रेमी ऐश्वर्यप्रसाद आचार्य(विपीन)स्थानीय युवासँग क्रिकेट खेल मैदानमा भेटिन्छन् । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल्ने चाहानाका साथ मोरङ बेलबारीका दुई दर्जनभन्दा बढी युवा विपिनसँगै बेलबारी–३ स्थित क्रिकेट एकेडेमी निर्माणमा जुटिरहेका छन् । पछिल्लो समय क्रिकेट खेलप्रति बालबालिकाका साथै युवाको आकर्षण...
रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि ७५ करोड ११ लाख ५० हजार निकासा भएको छभने हालसम्म जिल्लामा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएका छन् । पाँच हजार ६३७ निर्माणाधीन छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार...
बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र...
कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–१ मा आज स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गरे...
काठमाडौँ - ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले खुल्ला मञ्चलाई फराकिलो काठमाडौँ बनाउने बाटोमा आफूहरू रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन्। उनी भन्छन् ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुल्लै हुनुपर्छ। त्यो कुनै समूह वा कुनै...













