global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थ समाचार

नेप्से प्रमुख साउदले सम्हाले कार्यभार
नेप्से प्रमुख साउदले सम्हाले कार्यभार

  नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शुक्रबारदेखि पुनः कार्यभार सम्हालेका छन् । सरकारले गैरकानुनी ढंगले आफूलार्इ हटाएको भन्दै सर्वोच्च अदालत पुगेका प्रमुख कार्यकारी अधिकृत साउद सर्वोच्चको अन्तरिम आदेशसँगै पुनर्बहाली भएका हुन् । मंगलबार सर्वोच्चको अन्तरिम आदेश पाएसँगै...

रुपन्देही : सडक डिभिजन कार्यालयले असारभित्रै सक्यो सवा अर्ब रुपैयाँ
रुपन्देही : सडक डिभिजन कार्यालयले असारभित्रै सक्यो सवा अर्ब रुपैयाँ

गत आर्थिक बर्षको असार महिनामा मात्रै बुटवलको सडक डिभिजन कार्यालयले १ अर्ब ३० करोड ६३ लाख ९ सय ९९ रुपैयाँ खर्च गरेको छ । यो कुल बजेट निकासको ८९.२२ प्रतिशत हो । हरेक असार मसान्तमा बजेट सक्ने प्रवृत्ति अनुसार नै...

प्रदेश ७ मा चार अर्ब विकास बजेट फ्रिज
प्रदेश ७ मा चार अर्ब विकास बजेट फ्रिज

प्रदेश ७ मा पौने ४ अर्ब बराबरको विकास बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७४/७५ मा प्रदेश ७ को कुल विकास बजेटको ८२ प्रतिशत मात्र खर्च भएको छ भने १८ प्रतिशत बजेट फ्रिज भएको हो । ठूला विकास निर्माणका...

नेपालमा अन्नबालीकाे आयात बढ्दै
नेपालमा अन्नबालीकाे आयात बढ्दै

मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार आव २०७४÷०७५ को जेठ मसान्त ९११ महिना भित्र ४१ अर्ब ३२ करोडको अन्न आयात...

आजदेखि नयाँ आर्थिक वर्ष, के–केमा बढ्यो कर ?
आजदेखि नयाँ आर्थिक वर्ष, के–केमा बढ्यो कर ?

आजदेखि आर्थिक वर्ष २०७५/०७६ लागेको छ । यो आर्थिक वर्षका लागि सरकारले यसअघि गरेका विभिन्न व्यवस्था आजैदेखि कार्यान्वयनमा आउनेछन् । जेठ १५ को बजेटभाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भए पनि धेरैजसो प्रावधान भने साउन १...

साढे ३ खर्ब राष्ट्रिय ढुकुटीमा थुप्रियो
साढे ३ खर्ब राष्ट्रिय ढुकुटीमा थुप्रियो

सरकारी ढुकुटीमा बजेट नभएको बताउँदै आएको सरकारको ढुकुटीमा साढे तीन खर्व थुप्रएको पाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको श्वेतपत्र जारी गर्दै बजेट अनुशासन उल्लंघनका कारण सरकारी ढुकुटी लगभग रित्तो भएको बताएका थिए । त्यतिबेला उनले अघिल्ला सरकारका...

सिम टिभी डिस होमले किन्यो
सिम टिभी डिस होमले किन्यो

सिम टिभी डिस होमले किनेको छ । डिस मिडिया नेटवर्क लिमिटेड र सिम्पल मिडिया नेटवर्क प्रा.लि.बीच खरिद सम्झौता भएको हो । यसका साथै सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी डिस मिडिया नेटवर्कले लिएको पनि विज्ञप्तिमार्फत जानकारी दिइएको छ । सिम टिभी...

धनगढीमा भ्युटावरसहितको मोडेल टाउन बन्ने
धनगढीमा भ्युटावरसहितको मोडेल टाउन बन्ने

प्रदेश ७ को राजधानी धनगढीमा भ्युटावरसहितको मोडेल टाउन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । करिब सवा अर्ब लगानीमा न्यु आईटी भेन्चरले निर्माण गर्ने मोडेल टाउनका लागि आवश्यक तयारी गर्न एक टोली धनगढी पुगेर फर्किएको छ । अबको एक महिनाभित्र...

पश्चिम नवलपरासीका चार गाउँपालिका बैंकिङ पहुँचबाहिर
पश्चिम नवलपरासीका चार गाउँपालिका बैंकिङ पहुँचबाहिर

पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित छन् । बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् । सीमावर्ती क्षेत्रसहित ग्रामीण भेगमा ‘घ’ वर्गका लघु वित्तीय संस्थाबाहेक अन्य बैंक स्थापना हुन सकेका...

देवदह नगरपालिका : किसान परिचय पत्र वितरणको तयारी
देवदह नगरपालिका : किसान परिचय पत्र वितरणको तयारी

दूध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्षदेखि किसान परिचय पत्रको अवधारण अगाडि बढाएको छ । मेयर हिराबहादुर खत्रीका अनुसार यस बर्ष नै देवदह नगरपालिकाले किसान परिचय पत्र वितरणको योजना अगाडि बढाएको हो । वास्तविक किसान पहिचान गरी...