global ime bank Long Banner Ad

गृहपृष्ठ हलिउड अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

हलिउड अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

हलिउड अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

हलिउड अभिनेत्री ओलिभिया डे हेभिल्याण्डको १०४ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९१६ मा जापानमा जन्मिएकी ओलिभियाको शनिवार १०४ वर्षको उमेरमा फ्रान्सको पेरिसमा ज्यान गएको त्यहाँको सञ्चारमाध्यम आइएमडीडी प्रोले जनाएको छ । हलिउडमा ५० वर्षको करिअर बनाएकी ओलिभियाले ५० बढी फिचर फिल्ममा अभिनय गरेकी थिइन् ।

साथै आफ्नो समकालिन कलाकारमा उनी सबैभन्दा धेरै उमेर बाँच्ने कलाकार समेत हुन् ।ओस्कारमा विजेता बनिसकेकी ओलिभिया १९६० देखि पेरिसमा रहँदै आएकी थिइन् । (एजेन्सी)

प्रकाशित समय : १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु