global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रकले ठक्कर दिँदा स्कुटर चालक बोहोराको ज्यान गयो

ट्रकले ठक्कर दिँदा स्कुटर चालक बोहोराको ज्यान गयो

ट्रकले ठक्कर दिँदा स्कुटर चालक बोहोराको ज्यान गयो

कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक एक युवतीको ज्यान गएको छ ।

सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको बौनियामा नाना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको ज्यान गएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रक र चालक सूर्यराज चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु