nmb bank

गृहपृष्ठ कांग्रेस पदाधिकारी बैठक सानेपामा सुरु

कांग्रेस पदाधिकारी बैठक सानेपामा सुरु

कांग्रेस पदाधिकारी बैठक सानेपामा सुरु

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काकाे संयोजनमा बैठक बसिरहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल सुरू भएकाे हाे । कार्य व्यस्तताका कारण पार्टी सभापति प्रधानमन्त्री शेरबहादुर देउवा  आजको बैठकमा पनि सहभागी नभएकाे र उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक भइरहेको मुख्य सचिव पाैडेलले बताए ।

प्रकाशित समय : २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु