गृहपृष्ठ ‘लू’को सुटिङ मंसिरदेखि
‘लू’को सुटिङ मंसिरदेखि
क्यारो फिल्म्सले निर्माण गर्ने भनिएको नेपाली चलचित्र 'लू'को सूटिङ आउँदो मंसिरदेखि हुने भएको छ । नयनराज पाण्डेद्वारा लिखित उपन्यास 'लू'को अधिकार क्यारो फिल्म्सले केही समयअघि लिएको थियो ।
हालै मात्र संगीत निर्देशकका रूपमा क्यारो फिल्म्सले कालीप्रसाद बास्कोटालाई आबद्ध गरेको छ । लू चलचित्रका निर्माता निशा खरेल र बास्कोटाबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रकाशित समय : १४:२२ बजे


















