nmb bank

गृहपृष्ठ यस्ता छन् मन्त्रिपरिषदका २३ निर्णय

यस्ता छन् मन्त्रिपरिषदका २३ निर्णय

यस्ता छन् मन्त्रिपरिषदका २३ निर्णय

सरकारले विश्व बैंकबाट हरित उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । त्यसैगरी, बैठकले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैठकले हप्तामा दुई दिन लागू गरिएको सार्वजनिक बिदा असार १ गतेदेखि खारेज गर्ने सहितका २३ निर्णय गरेको छ ।

निर्णयहरू :

प्रकाशित समय : २३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु