nmb bank

गृहपृष्ठ सुनको मूल्य ८ सय रूपैयाँ घट्याे, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ८ सय रूपैयाँ घट्याे, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ८ सय रूपैयाँ घट्याे, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० कायम भएकाे छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ९८ हजारमा कारोबार भएको थियाे ।

आज तेजाबी सुनको मूल्य पनि घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९६ हजार ७०० मा काराेबार भइरहेकाे छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले घटेर एक हजार २५० रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु