काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

घट्यो नेप्से परिसूचक

2.81K
shares

काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन सोमबार नेप्से परिसूचक ६ अंक बढीले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६.३० अंकले घटेर २८३२.०९ विन्दुमा अडिएको छ।

यो समयमा ११२ वटा स्क्रिप्सको २९ हजार ६०० कित्ता सेयर २ करोड ११ लाख ५९ हजार ९५८ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ५७ वटा स्टक्सको मूल्य बढ्दा ४० वटाको घट्यो।