nmb bank

गृहपृष्ठ महाकाली नगरका वडा सदस्यको मृत्यु

महाकाली नगरका वडा सदस्यको मृत्यु

महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुलाको महाकाली नगरपालिका-७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए ।

पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ध्रुव विष्टले जानकारी दिए ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु