गृहपृष्ठ यस्तो छ बजेटकाे पूर्णपाठ
यस्तो छ बजेटकाे पूर्णपाठ
आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को आयव्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरे ।
अर्थमन्त्री शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब तीन करोड, वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड बजेट विनियोजन गरेको बताए । राजस्व १२ खर्ब ४० अर्ब ११ करोड, अनुदान ५५ अर्ब ४६ करोड, वैदेशिक ऋण दुई खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋण दुई खर्ब ५६ अर्ब लिइने अर्थमन्त्री शर्माले बताए ।
पूर्णपाठ:
प्रकाशित समय : ०४:२१ बजे


















