गृहपृष्ठ मोदीको स्वागतमा झकिझकाउ लुम्बिनी (तस्बिरहरू)
मोदीको स्वागतमा झकिझकाउ लुम्बिनी (तस्बिरहरू)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने भएपछि साे क्षेत्र झकिझकाउ बनाइएकाे छ । मोदीको भ्रमणको पूर्वसन्ध्यामा लुम्बिनी क्षेत्र र मायादेवी मन्दिरलाई दुलहीझैं सजाइएकाे हाे । माेदीकाे स्वागतका लागि सरसफाइ, साजसज्जा र स्वागतद्वारले लुम्बिनी सिँगारिएकाे छ । एक दिने भ्रमणका लागि माेदी सोमबार बिहान १०:४० बजे लुम्बिनी पुग्ने कार्यक्रम छ ।
प्रकाशित समय : ०४:४४ बजे



















