गृहपृष्ठ प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसद बोलाउनेबारे छलफल
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसद बोलाउनेबारे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हाे ।
सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार भेटमा संघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको हाे ।
प्रकाशित समय : ००:१६ बजे



















