nmb bank

गृहपृष्ठ त्रिकोणात्मक सिरिज : नेपाल र पीएनजी उपाधिका लागि भिड्दै

त्रिकोणात्मक सिरिज : नेपाल र पीएनजी उपाधिका लागि भिड्दै

त्रिकोणात्मक सिरिज : नेपाल र पीएनजी उपाधिका लागि भिड्दै

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज (सोमवार) नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

आयोजक नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको फाइनल खेल दिउँसो १२स्३० बजे शुरू हुनेछ । आज दुवै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु