global ime bank Long Banner Ad

गृहपृष्ठ बेनेलीले ल्यायो ‘२५ हजार क्यास डिस्काउन्ट’ अफर

बेनेलीले ल्यायो ‘२५ हजार क्यास डिस्काउन्ट’ अफर

बेनेलीले ल्यायो ‘२५ हजार क्यास डिस्काउन्ट’ अफर

इटालियन बाइक कम्पनी बेनेलीले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘सोझै २५,००० क्यास डिस्काउन्ट’, नो सेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको हो ।

नयाँ वर्ष २०७९ को अवसरमा बेनेलीले बाइक र स्कुटरका सबै भेरियन्टका लागि यो छुट दिइने बताएको छ । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपालमा बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु उपलब्ध हुने गरेका छन् ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु