nmb bank

गृहपृष्ठ अमेरिकी सेनाको जहाज काठमाडौँमा अवतरण

अमेरिकी सेनाको जहाज काठमाडौँमा अवतरण

अमेरिकी सेनाको जहाज काठमाडौँमा अवतरण

अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौँ आएको जनाइएको छ ।

‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने ।

प्रकाशित समय : १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु