गृहपृष्ठ मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ मा हुने

मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ मा हुने

मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ मा हुने

मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ५ गते काठमाडौंमा हुने भएको छ । 'जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार' भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सातवटै प्रदेशका प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिए । फाण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता भण्डारीको 'जबज' को विचारलगायत विविध विधामा रचनात्मक कार्य गरी 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आशामा सहयोग गर्दै आएको छ ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु