global ime bank Long Banner Ad

गृहपृष्ठ प्रहरी भर्नामा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

प्रहरी भर्नामा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

प्रहरी भर्नामा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

प्रहरी भर्नाविरुद्ध मधेस सरकारले दर्ता गराएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रदेशको अधिकारमाथि हस्तक्षेप गर्ने अभिप्रायले नेपाल प्रहरीको भर्ना खुलाएकाले रोक्नुपर्ने मागसहित मधेसका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अन्तरिम आदेश माग गरेका थिए ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यस्ताे छ आदेश :

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु