nmb bank

गृहपृष्ठ सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका छन् ।

बैंक र खल्तीबीच भएको सम्झौताले ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्न सकिने भएको छ । यस्तै सानिमा सजिलो ई-बैंकिङमार्फत चेक आउट गर्न सकिने भएको छ ।

प्रकाशित समय : २१:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु