गृहपृष्ठ भाेलि प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
भाेलि प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवायलका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।
त्यस्तै, भोलि बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएकाे छ ।
कार्यसूची :

प्रकाशित समय : ०१:१३ बजे


















