global ime bank Long Banner Ad

गृहपृष्ठ भोलिका लागि डाकिएको प्रतिनिधिसभा बैठक स्थगित (सूचनासहित)

भोलिका लागि डाकिएको प्रतिनिधिसभा बैठक स्थगित (सूचनासहित)

भोलिका लागि डाकिएको प्रतिनिधिसभा बैठक स्थगित (सूचनासहित)

बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै बैठक स्थगित भएकाे संसद सचिवालयले जनाएकाे छ ।

संघीय संसदका महासचिव डा. भरतराज गाैतमद्वारा जारी सूचनाअनुसार अब अर्को बैठक फागुन २ गते बस्ने छ । यसअघि प्रतिनिधिसभाको माघ १६ गतेका लागि बोलाइएको बैठक पनि सूचनामार्फत् सारिएको थियो । त्यतिबेला माघ २६ गतेका लागि अर्को बैठकको मिति तोकिएको थियो ।

सूचना :

प्रकाशित समय : ०२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु