global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आइतबार बिहान सल्यानबाट तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कपुरकोट गाउँपालिका-५ खारखोलामा सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु