काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य स्थिर

15.31K
shares

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारकै मूल्य अर्थात ८९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आजको लागि तेजावी सुनको मूल्य पनि गत शुक्रबारकै मूल्य तोलामा ८८ हजार ५५० रूपैयाँ तोकिएको छ । आज चाँदी तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार शुक्रबार १ हजार १६० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।