global ime bank Long Banner Ad

गृहपृष्ठ झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा विस्तार

झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा विस्तार

झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमकाबीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो ।

योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीएम सेवा विस्तार गरेको छ । स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३,२०० भन्दा बढी मेगा रेमिट सञ्जाल छन् । 

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु