global ime bank Long Banner Ad

गृहपृष्ठ प्राइम बैंकको डिवेन्चर नेप्सेमा सूचीकृत

प्राइम बैंकको डिवेन्चर नेप्सेमा सूचीकृत

प्राइम बैंकको डिवेन्चर नेप्सेमा सूचीकृत

प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ८.७५ प्रतिशत प्राइम डिवेन्चर २०८५ ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचीकृत भएको छ । बैंकको प्रति थान  १००० रुपैयाँको दरले हुन आउने अक्षरुपी दुई अर्ब चौवालिस करोड उनानअसी त्रिसठ्ठी हजार रुपैँया बराबरको २४,४७,९६३ थान डिवेन्चर  नेप्सेमा सूचिकृत गर्ने सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता पत्रमा नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत  निरन्जन फुयाल र प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेका  नारायणदास माननधरले हस्ताक्षर गरेका छन् । 

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु