बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति ?
वि.सं.२०७८ साउन २९ शुक्रवार १७:५४
shares

आज अमेरिकी डलर एकको खरिददर ११८:५२ रूपैयाँ र बिक्रीदर ११९:१२ रूपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १३९.८ रूपैयाँ र बिक्रीदर १३९.७९ रूपैयाँ रहेको छ । त्यस्तै पाउण्ड एकको खरिददर १६४. २१ रूपैयाँ र बिक्रीदर १४५.४ रूपैयाँ रहेको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७.२० रूपैयाँ र बिक्रीदर ८७.६४ रूपैयाँ रहेको भने कतारी रियाल एकको खरिददर ३२.५५ रूपैयाँ र बिक्रीदर ३२.७२ रूपैयाँ रहेको छ ।
























