Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

एकै दिन ३११४ जनामा कोरोना संक्रमण

न्युज कारोबार काठमाडौं साउन ९, २०७८       

एकै दिन ३११४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाले ज्यान गुमाएका छन् भने २१९७ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खबरहरु