काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नोकिया सी २० सार्वजनिक, १०९९९ रूपैयाँमा उपलब्ध हुने

16.95K
shares

एचएमडी ग्लोबल होम अफ नोकिया फोनले नवीनतम सी-सिरिज स्मार्टफोन नोकिया सी २० सार्वजनिक गरेको छ । लाइफ इज टु बि लिभ्ड । नर्डिक डिजाइन र विल्ड-क्वालिटीबाट निर्मित, अल-डे ब्याट्री लाइफ भएको एन्ड्रोइड ११ (गो एडिसन) र सुरक्षा अपडेट- सबै ११ हजार मूल्य अन्तर्गत- नोकिया सी२० ले सबै प्रदान गर्नेछ ।

प्रस्तुत गर्न सकिने तीन वटा छुट्टै स्मार्टफोन सिरिजमध्ये एकको प्रतिनिधित्व गर्दै (एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज) रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउँदछ । यसको अल्ट्रा-हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्री सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्दछ ।

प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धकरवि कुँवरले भने, 'नोकिया फोनको सबै उपकरणलाई एचएमडी ग्लोबलको सन्देश- लभ इट, ट्रस्ट इट र किप इटले दर्शाउँछ ।' उनले थपे, 'लभ इट- हामी उपकरणको साथ अद्वितीय स्मार्टफोनको एक्सपेरियन्स प्रदान गर्दछौँ जसले राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी प्रदान गर्दछ । जसको कारण प्रशंसकहरु नोकिया फोनहरु प्रति अझै बढी आकर्षित हुन्छन् । ट्रस्ट इट–हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटसँग कन्सिस्टेन्ट छन् जसले डाटा ब्रिचेजबाट प्रयोगकर्ताहरुलाई मानसिक शान्ति प्रदान गर्दछ । किप इट- एचएमडी ग्लोबलले हार्डवेयरकोमार्फत मात्र नभई सफ्टवेयरमार्फत पनि र २ वर्षको अपरेटिङ सिस्टम अपग्रेडका साथ फोनलाई अप-टु-डेट र फ्रेस एज न्यू बनाएर यसलाई सस्टेनेबल र ड्युरेबल बनाई लाइफ एक्सपेक्टेन्सी बढाउने कायम गरेको छ । जति लामो समय हामी हाम्रो फोनमा खर्च गर्छौँ त्यति नै यसले फोहोर व्यवस्थापनमा कमी ल्याएर नेपालको वातावरणमा राम्रो प्रभाव पार्नेछ।'

अविष्मरणीय पलहरु कैद गर्न

५ एम्पीको फ्रन्ट र रियर क्यामेराको साथ प्रयोगकर्तलाले लो लाइटमा पनि आफ्नो प्रियजनसँग अविष्मरणीय पल कैद गर्न सक्नेछन् । अगाडि र पछाडिको एलईडी फ्लासको मद्दतले प्रयोगकर्ताले यी महत्वपूर्ण क्षणलाई बिहान देखि बेलुकासम्म आफ्नो चित्रहरु र सेल्फीलाई उज्यालो बनाउँदै क्याप्चर गर्न सक्नेछन् । ठूलो ६.५ इन्चको एचडी+ स्क्रीनको साथ ३००० एमएएच ब्याट्रीको संयोजनले ब्याट्रीको चिन्ताबिना प्रयोगकर्ताले सम्पूर्ण दिन पूरा परिवारजनलाई नै मनोरञ्जन प्रदान गर्न सक्नेछन् । 

रिलाएबिलिटी स्टान्डर्डको रुपमा

एक भरपर्दो फोनलाई यस्तो अपरेटिङ सिस्टमको आवश्यक पर्दछ । जसमा प्रयोगकर्ता सधैँ भर पर्न सक्नेछन् । एन्ड्रोइड ११(गो एडिसन)ले प्रयोगकर्ताको एप्लिकेशन खोल्नको लागि, फोटो र भिडियो खोज्न र सेयर गर्नको लागि छिटो र सजिलो बनाउँदछ ।

कस्टम बिल्ड टु लास्ट 

नर्डिक डिजाइनबाट अपेक्षा गरेको जस्तो, सी २० पातलो देखिदैँन । यो गुणस्तरीय सामग्रीबाट निर्मित छ । त्यसैले यो टेस्ट अफ टाइममा स्ट्यान्ड हुन्छ ।

मूल्य निर्धारण र उपलब्धता

स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २-३२ जीबीको कन्फिगुरेसनमा १० हजार ९९९ रूपैयाँमा मा उपलब्ध हुनेछ ।