global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ संवैधानिक परिषद् बैठक स्थगन गर्न प्रचण्डको आग्रह (पत्रसहित)

संवैधानिक परिषद् बैठक स्थगन गर्न प्रचण्डको आग्रह (पत्रसहित)

संवैधानिक परिषद् बैठक स्थगन गर्न प्रचण्डको आग्रह (पत्रसहित)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गरेका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुख समेतले भाग नलिने जनाएकाले बैठक स्थगन गर्न आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यसँग अनुरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने जनाएकाे छ ।

विज्ञप्ति :

प्रकाशित समय : २३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु