Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

किरण र प्राश्नाको  स्वरमा 'चोली तिम्रो' सार्वजनिक (भिडियोसहित)

न्युज कारोबार काठमाडौं वैशाख २४, २०७८       

किरण र प्राश्नाको  स्वरमा 'चोली तिम्रो' सार्वजनिक (भिडियोसहित)

गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा 'चोली तिम्रो' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ ।

फणिन्द्र राईले गीतलाई संगीत संयोजन गरेका हुन् ।  गीत डान्सिङ बिटमा आधारित छ । पुर्वको सुन्दर चिया बगान वरपर छायांकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । एसटिएम मुभीमा  पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई गोलो प्रडक्शनको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

सम्बन्धित खबरहरु