काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आयो क्लासिक टेकको ‘तूफान’ अफर

25.68K
shares

नेपालको अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्नो 'तूफान' अफर सार्वजनिक गरेको छ । कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो ।

घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी 'तूफान' अफर सार्वजनिक गरेको हो । उक्त अफरमा सेवाग्राहीले ५० Mbps देखि १०० Mbps सम्मको हाइ स्पिड ईन्टरनेट र फ्री IPTV पनि पाउनेछन् । उक्त तूफान अफरमा ५० Mbps अन्तर्गत प्रती महिना १,२५० को दरमा १ वर्षको लागि १५ हजार रुपैयाँ (भ्याट बाहेक) जसमा २ IPTV नि:शुल्क हेर्न पाइनेछ तथा ८० Mbps अन्तर्गत ३ IPTV सम्म प्रति महिना १,४०० का दरले १६ हजार ८०० र १०० Mbps अन्तर्गत ३ IPTV सम्म प्रती महिना १ हजार ८०० को दरले २१ हजार ६०० मा जडान गर्न सक्नेछन् ।

क्लासिकटेकको इन्टरनेटसँग IPTV को ५० भन्दाबढी HD च्यानलहरु र १०० SD च्यानलहरु नि:शुल्क हेर्न पाउनेछन् । साथै सबै पुरानो तथा नयाँ टि.भी मा पनि Youtube हेर्न पाउनेछन् । यति मात्र नभइ कम्पनीले आफ्नो पुरानो ग्राहकहरुको लागि रिचार्ज अन्तर्गत तूफान रिचार्ज अफर प्याकेज पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत पुरानो ग्राहकले कुनै पनि प्याकेज तूफान ५० Mbps, तूफान ८० Mbps र तूफान १०० Mbps मा रिचार्ज गर्न पाउनेछन्न् । ३० प्रतिशतसम्म क्यास डिस्काउन्ट प्राप्त गरी १० हजार ४५८ बचाउनेछन् भने २ महिना बोनस पनि प्राप्त गर्नेछन् साथै अन्य प्याकेज अफरका लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्न सक्ने बताएको छ ।

कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ म्यानेजर बिनय कुमार अधिकारीकाअनुसार इलेक्ट्रोनिक अत्याधुनिक डिजिटल प्राविधि IPV6 मोडेलमा विस्तार गराउन सफल क्लासिकटेक ईन्टरनेट कम्पनी भरपर्दो र गुणस्तरीय रहेको र यसै अनुसार सेवा दिइदै आएको बताए । ठुलो नेट्वोर्क रहेको क्लासिकटेकले १०३ वटा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको जानकारी दिए ।