global ime bank Long Banner Ad

गृहपृष्ठ उपहार पर्योह  भन्दै ठगी गरेको अभियोगमा पक्राउ    

उपहार पर्योह  भन्दै ठगी गरेको अभियोगमा पक्राउ    

उपहार पर्योह  भन्दै ठगी गरेको अभियोगमा पक्राउ    

उपहार पर्योह भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले विभिन्न मितिमा उपहार पर्यो  भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु