गृहपृष्ठ धनकुटामा आज बिहान ८ बजेदेखि पुर्न यातायात बन्द गरिएको छ ।

धनकुटामा आज बिहान ८ बजेदेखि पुर्न यातायात बन्द गरिएको छ ।

धनकुटामा आज बिहान ८ बजेदेखि पुर्न यातायात बन्द गरिएको छ ।

धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले पॉच दिनदेखि आव्हान गरेको आम हड्ताललाई निरन्तरता दिइएको आन्दोलन परिचालन समितिले जनाएको छ । हड्तालका कारण त्यहाको जनजीवन कष्टकर बन्दै गएको छ ।

हिजो साँझ ५ देखि आज बिहान ८ बजेसम्म यातायात खुलाईएको थियो । बिहान ८ बजेपछिदेखि फेरी कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात बन्द गरिएको छ । हिजो साझ बन्द खुलाईएपछि सडकमा रातभर यातायात चलेका थिए । जिल्लास्थित राजनैतिक दलले समेत आमहड्ताललाई पुर्ण समर्थन र सहयोग गर्ने भन्दै आन्दोलन प्रति ऐक्यवद्धता प्रकट गरेका छन् ।

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु