गृहपृष्ठ डीम्याट खाता खोल्न लगानी कोषको अनुरोध

डीम्याट खाता खोल्न लगानी कोषको अनुरोध

डीम्याट खाता खोल्न लगानी कोषको अनुरोध

काठमाडौं–नागरिक लगानी कोषले लाभांश लिनका लागि हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न सेयरधनीलाई अनुरोध गरेको छ ।

कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.८५ प्रतिशत बोनस सेयर वितरणका लागि डीम्याट खाता खोल्न भनेको हो ।

वार्षिक साधारणसभाले बोनस सेयर पारित भएको छ ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु