काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

डीम्याट खाता खोल्न लगानी कोषको अनुरोध

14.11K
shares

काठमाडौं–नागरिक लगानी कोषले लाभांश लिनका लागि हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न सेयरधनीलाई अनुरोध गरेको छ ।

कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.८५ प्रतिशत बोनस सेयर वितरणका लागि डीम्याट खाता खोल्न भनेको हो ।

वार्षिक साधारणसभाले बोनस सेयर पारित भएको छ ।