global ime bank Long Banner Ad

गृहपृष्ठ फोरजीमा चिनियाँ चासो

फोरजीमा चिनियाँ चासो

फोरजीमा चिनियाँ चासो

नेपाल टेलिकमले देशभर फोरजी एलटीई सेवा विस्तारका लागि पूर्वाधार निर्माण गर्न आह्वान गरेको टेन्डरमा दुई चिनियाँ कम्पनीले चासो देखाएका छन् ।

यसका लागि चिनियाँ कम्पनी जेटीई कर्पोरेसन र चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) ले टेन्डर दर्ता गराएका छन् । टेलिकमले बुधबार टेन्डर खोलेको थियो ।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु