global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ डा सुवेदी माल्टाका लागि गैर आवासीय राजदूतमा नियुक्त

डा सुवेदी माल्टाका लागि गैर आवासीय राजदूतमा नियुक्त

डा सुवेदी माल्टाका लागि गैर आवासीय राजदूतमा नियुक्त

काठमाडौं-संयुक्त अधिराज्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आवासीय राजदूत डा दुर्गाबहादुर सुवेदीलाई माल्टाका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चँुडालले जानकारी दिए ।

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु