global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सरकार सिन्डिकेट अन्त्यको निर्णयबाट पछि नहट्ने

सरकार सिन्डिकेट अन्त्यको निर्णयबाट पछि नहट्ने

सरकार सिन्डिकेट अन्त्यको निर्णयबाट पछि नहट्ने

खजुरा । बाँके जिल्लाको समग्र विकासमा सडक तथा अन्य विकास निर्माणको कार्यले तीव्रता पाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताए । हिजो नेकपा एमाले बाँकेद्वारा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री महासेठले यातायातको क्षेत्रमा सिन्डिकेट अन्त्यका लागि गरिएको निर्णयबाट सरकार कुनै पनि अवस्थामा पछि नहट्ने, सिन्डिकेट अन्त्यपछि कार्ययोजना बनाएर यातायात सुधारका लागि मन्त्रालय अघि बढ्ने बताए ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु