global ime bank Long Banner Ad

गृहपृष्ठ संस्थापक सेयर बिक्री खुला

संस्थापक सेयर बिक्री खुला

संस्थापक सेयर बिक्री खुला

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्री खुला गर्ने भएको छ । केही संस्थापकले सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले प्रक्रिया अघि बढाएको हो ।

३५ दिनभित्र बैंकले सेयर खरिद गर्नका लागि निवेदन दिन आग्रह गरेको छ ।संस्थापक सेयरधनीलाई दिने बैंकको पहिलो प्राथमिकता स्पष्टपारेको छ । बैंकले प्रस्तावित खरिद दर पनि मागेको छ ।

प्रकाशित समय : १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु