global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राज्यमन्त्री अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

राज्यमन्त्री अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

राज्यमन्त्री अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

काठमाडौं।  स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री पद्मा अर्याललाई दिएको छ । राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिएको हो । प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले बताए । प्रधानमन्त्रीले आफ्नो प्रत्यक्ष निगरानीमा रहने गरी अधिकार प्रत्यायोजन गरेको छ । महत्वपूर्ण निर्णयहरूमा प्रधानमन्त्रीको संलग्नता रहनेछ, उनले बताए । सो जिम्मेवारीपछि अर्यालले पूर्ण मन्त्रीसरह मन्त्रिपरिषद्मा सहभागी हुन पाउने र मन्त्रालयमा गरेका निर्णयले मन्त्रिस्तरीय मान्यता पाउनेछन् । स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित यही चैत २ गते राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित समय : ०१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु