काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जेभियर इन्टरनेशनलको ‘ब्राण्ड एम्बेसडर’ सन्दीप लामिछाने

11.72K
shares

काठमाडौं । सन्दीप लामिछाने जेभियर इन्टरनेशनल स्कुल, कलेजको ‘ब्राण्ड एम्बेसडर’ भएका छन् । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरे लगतै नेपाल अाएका लामिछाने जेभियरसँग जाेडिएका हुन् ।  उनी २ वर्षका लागि जेभियर इन्टरनेशनलको ब्राण्ड एम्बेसडर भएका  जेभियरका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।