सरकार शाेषक सामान्तीकाे लाइनमा छ : कार्की
वि.सं.२०७५ असार १९ मंगलवार २०:५९
shares

सर्वाेच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकार शाेषक सामान्तीकाे लाइनमा रहेकाे अाराेप लगाएकी छिन् । पाटनमा अाज अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै कार्कीले डा. गोविन्द केसीका सन्दर्भमा सरकार शोषक सामन्तीको लाईनमा रहेकाे बताएकी हुन् ।
त्यसैगरी साेही कार्यक्रममा बाेल्दै चरण प्रसार्इंले सररकार विधिकाे शासन विपरित गइरहेकाे अाराेप लगाए ।






















