काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

14.7K
shares

नारायणगढ मग्लिन सडकखण्ड खुलेको छ । गएरातिदेखि परेको अविरल वर्षापछि घुमाउने र जलविरेमा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएपछि सडक खुलेको हो । अहिले दुईतर्फी नै सवारी संचाल गरिएको चितवन प्रहरीले जनाएको छ ।