global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारले तोक्यो धानको मूल्य, मोटाकाे प्रतिक्विन्टल दुई हजार ३ सय र मध्यमको दुई हजार ४ सय

सरकारले तोक्यो धानको मूल्य, मोटाकाे प्रतिक्विन्टल दुई हजार ३ सय र मध्यमको दुई हजार ४ सय

सरकारले तोक्यो  धानको मूल्य, मोटाकाे प्रतिक्विन्टल दुई हजार ३ सय र मध्यमको दुई हजार ४ सय

सरकारले बर्खे धानको न्यूनतम मूल्य तोकेको छ । हिजो बसको मन्त्रीपरिषद बैठकले कृषकले बर्खे धान भित्र्याने समय भएकाले मूल्य तोकेको हो । मोटा धानको प्रतिक्विन्टल दुई हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको दुई हजार ४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको छ ।

सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता बमोजिम आर्थिक वर्ष २०७५/७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाला जानकारी दिए ।

प्रकाशित समय : १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु