global ime bank Long Banner Ad

गृहपृष्ठ मौलिक हकसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी

मौलिक हकसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी

मौलिक हकसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी

संघीय संसदमा मौलिक हकसम्बन्धी विधेयक प्रतिवेदन पेश गरिने भएको छ । बिहिबार बस्ने प्रतिनिधिसभा बैठकमा मौलिक हकसम्बन्धी आठ वटा विधेयक प्रतिवेदन पेश गर्ने तयारी गरिएको हो । विभिन्न समितिमा रहेका १६ वटा विद्येयक मध्ये आठ विधेयक बिहिबारको बैठकमा पेश गर्न लागिएको हो ।

समितिहरूले विधेयकमाथि टुंगो लगाउन नसकेका विषयमा बिहीबार बिहानै टुंगो लगाएरसंसद बैठकमा पेश गरिने समिति सदस्यहरुले बताएका छन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित समय : १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु