global ime bank Long Banner Ad

गृहपृष्ठ चीनमा अन्धाधुन्ध कार चलाउँदा ९ जनाको मृत्यु

चीनमा अन्धाधुन्ध कार चलाउँदा ९ जनाको मृत्यु

चीनमा अन्धाधुन्ध कार चलाउँदा ९ जनाको मृत्यु

चीनमा एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा ९ जनको मृत्यु भएको छ । अन्य ४० भन्दा धेरै घाइते भएका छन् । हुनान प्रान्तको हेङ्गयाङ्ग शहरमा एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीले चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु