काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रशंशा बनिन् वाई वाई ग्लोकल टिन हिरो २०१८

8.49K
shares

वाई वाई ग्लोकल टिन हिरो २०१८ को उपाधि प्रशंशा केसीले जितेकी छन् । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा पाँच सय ३२ किशोरकिशोरीलार्इ पछि पार्दै प्रशंशाले उपाधि हात पारेकी हुन् ।

उपाधि विजेता प्रशंशालार्इ मन्त्री गोकर्ण विष्टले उपाधि प्रदान गरे । आवेदकले समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिङ, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता कामले समाजमा परेको सकारात्मक प्रभावबाट आफ्नो कौशलता देखाएका थिए ।