global ime bank Long Banner Ad

गृहपृष्ठ पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमले जनाएको छ ।

अब पेट्रोल लिटरको ११४ रुपैयाँ, डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ पुगेको छ । हवाई इन्धन र एल पी ग्यासको मूल्य भने यथावत छ अन्तर्राष्ट्रिय भाउ अनुसार समायोजन गरिएको निगमको भनाइ छ ।

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु