गृहपृष्ठ कलंकीमा एक युवतीको सामूहिक बलात्कार
कलंकीमा एक युवतीको सामूहिक बलात्कार
काठमाडौंमा २१ वर्षीया युवती सामूहिक बलात्कृत भएकी छिन् कलंकीमा रहेको एक होटलमा युवतीको सामुहिक बलात्कार हो । प्रहरीले ती युवतीलाई होटलबाट उद्धार गरेको छ । बलात्कार गरेको आरोपमा कालीमाटी प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमो होटल सञ्चालक रामकृष्ण नगरकोटी, नुवाकोट रालुकादेवी गाउँपालिका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका ८ का ३३ वर्षीय सूर्य राना र होटल सञ्चालक ४० वर्षीय रहेका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १९:१८ बजे



















