global ime bank Long Banner Ad

गृहपृष्ठ अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई बिहिबार

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई बिहिबार

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई बिहिबार

संसदीय विषेश सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस नवीनकुमार घिमिरेलाई सुनुवाईका लागि बिहिबारका लागि बोलाएको छ । समितिको मंगलाबार बसेको बैठकले घिमिरेलाई बिहीबार दिउसो १ बजे सुनुवाईका लागि बोलाएको हो ।

गत भदौ २० गते संवैधानिक परिषद्ले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरेको थियो । प्रमुख आयुक्त सिफारिस घिमिरे गत फागुनदेखि आयोगको कार्यबाहक प्रमुख थिए । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात गत माघ मसान्तमा सेवानिवृत्त भएयता अख्तियार नेतृत्वविहीन छ ।

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु