काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निवृत्तभरण कोषसम्बन्धी विधेयकमाथि छलफल सुरु

8.63K
shares

निवृत्तभरण कोषसम्बन्धी विधेयकमाथि अर्थसमितिमा दफाबार छलफल सुरु भएको छ । बैठकमा सांसदहरु प्रेम सुवाल, भरत शाह, रेखा शर्मालगायतले संशोधन प्रस्ताव दर्ता गराएका छन्

। छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडा, अर्थसचिव डा. राजन खनाल पनि सहभागी छन् ।